काठमाडौं । सीवाईसी लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थाप्रति तथ्यहीन समाचारहरू आइरहेको भन्दै आपत्ति जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यमले संस्थाप्रति भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै सीवाइसी लघुवित्तले आपत्ति जनाएको हो । विज्ञप्तिमार्फत केही अनलाइनको नाम...