काठमाडौं । जम्मू-कश्मीरस्थित पहलगाममा हालै भएको आतङ्कवादी हमलापछि भारतले पाकिस्तानी नागरिकहरूलाई देश निकाला गर्ने आदेश दिएको छ । पाकिस्तानबाट भारत आएकी सीमा हैदरको मुद्दामा यो आदेशले कस्तो प्रभाव पार्नेछ ? उनका वकिल एपी सिंहले यसबारे प्रतिक्रिया दिएका छन् ।...