सीमा सुरक्षा बैठक

सीमा सुरक्षा बैठक सम्पन्न

विराटनगर । आसन्न निर्वाचनका सन्दर्भमा शान्तिसुरक्षाको विषय लिएर नेपाल र भारतबीच सीमा सुरक्षा बैठक शनिबार सम्पन्न भएको छ । भारतको अररिया जिल्लाअन्तर्गत जोगबनीको आइसिपीमा सम्पन्न बैठकमा मोरङका प्रमुख जिल्ला अधिकरी काशीराज दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, प्रहरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved