धनगढी। नयाँ वर्ष मनाउन स्वदेश फर्किएकालाई सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले सीमामै गएर भेटेका छन्। बुधबार मन्त्री रावलले कैलालीसँग जोडिएको कञ्चनपुरको गौरीफन्टा सीमा नाकामा पुगेर घर फर्किएका नेपालीलाई शुभकामना दिए। यस्तै उनले नाकामा नेपालीले भोग्नुपरेका...