सुर्खेत। पछाडि परेका जाति तथा जनजाति र सीमान्तकृत महिलाका आवाज सरोकारवाला निकायले कमै सुन्ने गरेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन्। सुर्खेतमा कर्णाली फाउन्डेसन नेपालले आयोजना गरेको सांसदसँग महिला तथा वञ्चिति परेका समूहको अन्तर्क्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले पछाडि परेका जाति...