काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका ३ जनाको हत्या भएको घटनामा सबैको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्ने राजुले घिमिरेले हत्या गरेको भनिएका श्रीमती ईश्वरी श्रेष्ठ, ८ वर्षकी छोरी र...