‘सीजी हिल्स प्रिमियम भैंसेपाटी’

सरकारी सम्पत्तिमा सीजीको गिद्दे नजर : हाउजिङ जाने बाटो बनाउन यसरी हडपियो सार्वजनिक जग्गा

राजनीतिक दलका नेता, सरकारी कर्मचारी तथा जनप्रतिनिधिसँग मिलेमतो गरी सरकारी जग्गा कब्जा गरेर सीजी हिल्सले ललितपुरको भैंसेपाटीमा साम्राज्य खडा गरेको छ। स्थानीयवासीले वर्षौंदेखि जोगाएर राखेको सरकारी जग्गा रातारात व्यापारिक प्रयोजनको लागि सीजी हिल्सलाई दिइएको छ। मालपोत ऐन, २०३४ अनुसार...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved