काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बैंक तथा वित्तीय संस्थाका खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । आइतबार महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको बैंकिङ क्षेत्रको अवस्था, चुनौती र आगामी...