काठमाडौं। ‘तिमी छोरी मान्छे भएर छोरा जसरी किन हिँडेको ?’ केही वर्ष अघिसम्म यस्ता प्रश्नहरूदेखि उनलाई भाग्न मन लाग्थ्यो। आफ्नो शरीर र आफ्ना भावनाहरुबीचको भिन्नतालाई पोख्ने शब्द उनले भेटेकी थिइनन्। त्यसैले प्रश्न सोध्नेहरुलाई उनी झर्किदैँ ‘म जसरी हिँडु, मेरो...