काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले शुरुदेखि नै लिएको अग्रता कायमै राखेका छन्। ४६ हजार १८७ मत गणना हुँदा उनले १८ हजार १६ मतसहित अग्रता बनाएका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले ९ हजार ३१९ मतसहित पछ्याइरहेका छन्।...