पोखरा । पोखरा महानगरको उपमेयरमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहालकी बुहारी सिर्जना त्रिपाठी पनि सिफारिस भएकी छन्। महानगर कमिटीको सोमबार बिहान बसेको बैठकले मेयर र उपमेयर सिफारिस गर्दा उनी पनि परेकी हुन्। त्रिपाठीसँगै उपमेयरमा गोमा ढकाल र महानगर सदस्य...