सिरीजङ्घा-३

ताप्लेजुङको सिरीजङ्घा-३ मा एमालेले लियो सुरुवाती अग्रता

काठमाडौं । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । वडाध्यक्ष पदमा भएको  उपनिर्वाचनको प्रारम्भिक मतगणनामा एमालेकी कुमारी सावादेनले  ८३ मतसहित अग्रता लिएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी, नेपाली कांग्रेसका भीम कुमार लक्सम्वाले ५५ मत पाए। यस्तै...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved