सिरहा नगरपालिका

वडासदस्यका उम्मेदवारको मृत्युपछि श्रीमतीले दिइन् उम्मेदवारी 

जनकपुरधाम। सिरहा नगरपालिका ५ मा वडा सदस्यका उम्मेदावरको मृत्यु भएपछि उक्त पदका लागि उनकै श्रीमतीले उम्मेदवारी दिएकी छन्। नेकपा एमालेबाट सिरहा नगरपालिका–५ का वडा सदस्यमा उठेका ६५ वर्षीय मुना शेखको मृत्यु भएको हो। शेखको मृत्यु भएपछि उनकै श्रीमती रहमान खातुनले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved