जनकपुरधाम । नेपाली कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन्। संस्थापन पक्षबाट यादव दोस्रोपटक सभापतिमा निर्वाचित घोषित भएका हुन्। उनले १४ सय २६ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सञ्जिवकुमार लामाले जनाए। लामाका अनुसार प्रतिस्पर्धी संस्थापनइतरका रामसुन्दर...