सिम कार्ड

नेपालीले अब सहजै भारतको सिम कार्ड खरिद गर्न पाउने

काठमाडौं ।  नेपालीहरू भारत भ्रमणमा जाँदा अब सजिलै भारतको सिम कार्ड खरिद गर्न पाउने भएका छन्। भारतको सञ्चार मन्त्रालयले सोमबार सूचना जारी गर्दै नेपाल र भुटानी नागरिकका लागि सजिलै सिम कार्ड खरिद गर्न सकिने व्यवस्थाबारेमा जानकारी गराएको हो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved