जनकपुरधाम । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा तोडफोड गरिएको छ । विद्यार्थीहरुलाई नगरपालिकाले भ्रमण खर्च उपलब्ध नगराएको भन्दै कचोर्वा, कंकाली, खजानी माद्यमिक विद्यालय लगायत कक्षा ९ र १० का विद्यार्थीहरूले नगर कार्यालयमा तोडफोड गरेका हुन् । विद्यार्थीको तोडफोडले कार्यालयको दैनिक...