काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । घुस रकमसहित पक्राउ परेका कानुविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । निमित्त...