सिमभन्ज्याङमा हिउँ

सिमभन्ज्याङमा हिउँ परेपछि त्रिभुवन राजपथमा यातायात अवरुद्ध

काठमाडौं । गए रातिदेखि परेको अबिरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभन्ज्याङ र अघोरमा बाक्लो हिउँ पर्नाले आज बिहान २ बजेदेखि हेटौँडा काठमाडौँतर्फको यातायात अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ। बिहीबार राति परेको हिउँ करिब छ इन्च बाक्लो भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved