काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्जस कर्पोरेसन (एमसीसी) लागू हुन नदिने चेतावनी दिएको छ । नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी परियोजना संसदबाट पास भए पनि आफूहरूले त्यसलाई लागू हुन नदिने चेतावनी...