काठमाडौं । मंसिर १९ र २० मा सिन्धुपाल्चोकको बाह्रविसेमा हुने तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगितास्थल, बसोबासलगायतको व्यवस्थापनका लागि आयोजक जुटेको हो । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ...