एजेन्सी । हिन्दु धर्ममा महिलाले सिन्दुर लगाउनुलाई खास महत्व दिइएको छ । रातो रंगको सिन्दुर लगाएर विवाहित महिलाले आफूलाई सौभाग्यशाली महसुस गर्छन् । तर अहिलेको समयमा बजारमा पाइने क्यामिकलयुक्त सिन्दुरले शरीरमा नोक्सान पनि पुर्याउने गर्छ । आउनुहोस् यसबारेमा जानौं–...