सिनोभ्याक

सिनोभ्याक खोपको ४० लाख मात्रा इट्टा भट्टामा राखेर नष्ट गर्ने तयारी

काठमाडौं । कोरोना भाइरसविरुद्धको सिनोभ्याक खोपको ४० लाख मात्रा इट्टा भट्टामा राखेर नष्ट गर्ने तयारी गरिएको छ । चीन सरकारको अनुदानमा प्राप्त भएको खोप बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि सरकारले नष्ट गर्ने तयारी गरेको हो । स्वास्थ्य मन्त्रालयका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved