काठमाडौं। कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरू आजबाट खुल्ला हुने भएका छन्। जिल्ला प्रशासन कार्यालयले १ फागुनबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरू खुल्ला हुने भएका हुन्। सिनेमा हल खुल्ला हुने बित्तिकै दक्षिण भारतीय...