आजदेखि सिनेमा हल खुल्ने, पुष्पा र चपली हाइट–३ लाग्ने

नेपालभ्युज

आजदेखि सिनेमा हल खुल्ने, पुष्पा र चपली हाइट–३ लाग्ने

काठमाडौं। कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरू आजबाट खुल्ला हुने भएका छन्।

जिल्ला प्रशासन कार्यालयले १ फागुनबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरू खुल्ला हुने भएका हुन्।

सिनेमा हल खुल्ला हुने बित्तिकै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved