काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को दोस्रो दिन नेपाली चलचित्रको भविष्यको विषयमा छलफल भएको छ। आज चलचित्र निर्माणसम्बन्धी तीन विषयमाथि छलफल भएको छ। नेपाल पर्यटन बोर्डमा नेपाली सिनेमाको अबको बाटो, भारतीय चर्चित स्वतन्त्र चलचित्रकर्मी सुदिप्तो आचार्यको चलचित्र निर्माण...