तनहुँ। नेपालकै ठूलो दाबी गरिएको तनहुँको सिद्ध गुफा, वि.सं. २०४४ चैत १३ गते स्थानीय चन्द्र बहादुर थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर र तत्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रससमेत ४ जनाको समूहद्वारा पत्ता लागेको थियो...