काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–५ मा हाम्रो पार्टीको लौरो अभियान अन्तर्गत उम्मेदवारी दिएका मधुसुधन पाठक (सितेबा) र सोही क्षेत्रमा प्रदेशसभा क का उम्मेद्वार रामहरि अधिकारीले विद्रोहमार्फत राजनीतिक शुद्धीकरणमा सहयोग गर्न मतदातासँग आग्रह गरेका छन् । संयुक्त चुनावी...