काठमाडौं । काठमाडौंको सीतापाइलामा परिवारका ३ जनाको हत्या गरेर आत्महत्या गरेको घटनाका चारैजनाको एकै चितामा शव जलाइएको छ । काजी भनिने राजु घिमिरे विश्वकर्माले बुधबार हत्या गरेका श्रीमती, छोरी र नातिनी र आत्महत्या गरेका उनको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा...