एजेन्सी। युईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बायर्न म्युनिखलाई हराएको छ । घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले बार्यनलाई ३–० गोलले हराएको हो । सिटीको जितमा रोड्री, बर्नाडो सिल्भा र एर्लिङ...