काठमाडौं । इङ्लिश प्रिमियर लिगअन्तर्गत म्यान्चेष्टर डर्बीमा अहिले चीरप्रतिद्धन्दी सिटी र यूनाईटेडबीच प्रतिस्पर्धा भइरहेको छ । सिटीको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा घरेलु टोलीले ४ गोलले अग्रता लिएको छ । सिटीका लागि फिल फोडेन र एर्लिङ हाल्याण्डले गोल...