एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले दोस्रो स्थानको आर्सनलसँगको दूरी ४ अंकमा पुर्याएको छ । गएराती लिड्स युनाइटेडला २-१ गोलले हराएसँगै सिटीले उपाधिको सम्भावना बलियो बनाएको हो । जितसँगै सिटीले शीर्षस्थानमा स्पष्ट ४ अंककदे अग्रता...