सिटामोल

डेङ्गुको सङ्क्रमण बढेपछि निःशुल्क वितरणका लागि ५ लाख ५० हजार थान सिटामोल उपलब्ध

काठमाडौँ । डेङ्गुको सङ्क्रमण बढेपछि सरकारले काठमाडौँ र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध गराएको छ । डेङ्गु सङ्क्रमितको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले ती निकाय तथा अस्पताललाई निःशुल्क...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved