टिष्टा मुहान क्षेत्रमा लुनार्क हिमताल फुट्दा नदीमा २० फिटसम्म पानीको सतह बढेको थियो । बाढीको पानी हिउँ जत्तिकै चिसो थियो । मध्यरातमा फुटेको हिमताल सोहोरिएर टिष्टा तेस्रो जलविद्युत परियोजनाको बाँधसम्म पुग्यो । बाँध फुट्न २ मिनेट पनि लागेन ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved