सिक्किम

एजेन्सी । सिक्किम क्रान्तिकारी मोर्चाका प्रमुख प्रेम सिंह तामाङले सोमबार लगातार दोस्रो कार्यकालको लागि हिमालयन राज्यको मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । पालजोर रङ्गशालामा भएको सपथ ग्रहण समारोहमा गभर्नर लक्ष्मणप्रसाद आचार्यले प्रेमसिंह तामाङ र उनको मन्त्रिपरिषद्लाई पद तथा गोपनीयताको...