काठमाडौं। सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीहरू आन्दोलित भएका छन्। कल्याण कोष (अवकास कोष) को खाता खोल्न पटक पटक माग राखे पनि सुनवाइ नभएपछि उनीहरूले सूचना जारी गर्दै आजदेखि प्रशासनमा ताला लगाएका छन्। विकास समितिका कर्मचारीहरूले पाँच महिनादेखि माग गख्दै...