काठमाडौं। काठमाडौं महानगरले ११ दिनदेखि सिंहदरबार क्षेत्रको फोहोर नउठाउँदा वरपरको वातावरण दुर्गन्धित बनेको छ। महानगर प्रमुख बालेन शाहले चौध बुँदा लेखेर सिंहदरबारको फोहोर उठाउन नसक्ने घोषणा गरेपछि नउठेको हो। महानगरको समस्यालाई सिंहदरबारले सहयोग नगरेको भन्दै फोहोर नउठाउने घोषणा बालेनके...