सास्तीपूर्ण जाम

ठूलाठालुको सवारीमा सर्वसाधारणमाथि ज्यादती, त्रिपुरेश्वरबाट कलंकी पुग्न एक घण्टा

साढे ८ बजे सुनसान हुने सडकमा सोमबार राति साढे ९ बजेसम्म यात्रुहरू जाममै थिए। कतिपय सडकमै सवारी अड्याएर सामाजिक सञ्जाल चलाउँदै थिए। केहीले टिकटक भिडिओ बनाएर जामको समय कटाए। कतिपयले लामो सवारीको लाइनको फोटो खिचेर पोस्ट गर्दै पीडा र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved