सावित्री राजभण्डारीला

सर्वोच्चबाट पनि दोषी ठहर भईन् पूर्व सहसचिव राजभण्डारी

काठमाडौं ।  पूर्वसहसचिव सावित्री राजभण्डारीलाई  सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतका न्यायाधीशहरु कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले आइतबार  विशेष अदालतको फैसलालाई सदर गर्दै दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  राजभण्डारीमाथि...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved