सालक संरक्षण

बजेट अभावमा रोकियो दुर्लभ सालकको अनुसन्धान

गत असारमा पनौती नगरपालिका-८ पाल्पाली गाउँमा विश्वमा दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालक भेटिएको थियो। राति ९ बजे स्थानीय एक घरको आँगनमा भेटिएको उक्त सालक प्रहरी र वन कार्यालयका कर्मचारीद्वारा मल्पीस्थित सामुदायिक वनमा छाडिएको थियो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved