“चाँगुनारायण नगर त भयो तर अहिले पनि अधिकांश स्थान ग्रामीण परिवेशभन्दा फरक छैन,” नगर प्रमुख खत्रीले भने, “जहाँ यातायातको सेवा नहुँदा काठमाडौंबाट नजिक भए पनि धेरै टाढाको दूरदराजको गाउँ जस्तो महसुस हुने गरेको छ।”
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved