काठमाडौं। रातो पुलबाट कालो पुलतर्फ जाने दुईवटा बाटो छन्। पहिलो धोबीखोला करिडोर, दोस्रो रातो पुलबाट ज्ञानेश्वरतर्फ थोरै अघि पढेपछिको बाटो। गल्ली छिरेपछि आउँछ शहीद मार्ग। दायाँ-बायाँ घरहरू छन्। त्यही शहीद मार्गस्थित घरमा सारुक ताम्राकार। उनी नियमितजसो बुढानीलकण्ठ घरमा बस्ने...