एजेन्सी । बलिउड अभिनेत्री सारा अली खान आफ्नो चुलबुले अन्दाजले सधैं प्रशंसकहरुको मन जित्ने गर्छिन् । सामाजिक मिडियामा उनी कैयौं रमाइला तथा रोचक भिडियोहरु सेयर गरेर फ्यानहरुलाई मनोरञ्जन दिईरहन्छिन् । अहिले पनि उनको एउटा भिडियो भाइरल भइरहेको छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved