गोर्बाचेभ त्यस्ता पात्र हुन्, जसलाई कसैले नायक र कसैले खलनायकका रुपमा चित्रण गर्दछन । आज पनि विश्व कम्युनिष्ट आन्दोलनको कट्टरवादी हिस्साले उनलाई गद्धार र सिआएइको एजेन्ट मान्छ। कम्युनिष्टहरु खराब कम्युनिष्ट नेताको उदाहरण लिनु पर्यो भने गोर्बाचेभको नाम लिन्छन ।...