आज कोही समाजवादी हुनु वा नहुनले त्यति ठूलो अर्थ राख्दैन, जति इमान्दार राजनीतिले राख्दछ । ‘बेइमान समाजवादी’ ले भन्दा ‘इमान्दार पुँजीवादी’ हरूले संसारमा धेरै ठूलो प्रगति र योगदान गरेका छन् । नेपालमा आज बेइमान समाजवादीहरूको हैन, इमान्दार पुँजीवादीहरूको आवश्यकता...