बलात्कारपछि बालिकाको पेटमा गर्भ बसेको छ । पीडितले दिएको जोहरीअनुसार १० असोजमा नगर प्रहरी वसन्तबहादुर कार्कीले डेरामा आएर एकछिन काम छ भन्दै बाहिर बोलाएका थिए । त्यसपछि डेराबाहिर निस्किएकी बालिकालाई उनले हातमा समाएर कृषि विकास कार्यालयको भवन पुर्याएका थिए...