सामाजिक सदभाव

अतिवादको पक्षमा होइन, सामाजिक सदभावसहितको राष्ट्रिय एकतामा जोड दिँउ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सदभावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल मुस्लिम इत्तेहाद संगठनले सोमबार ललितपुरमा आयाजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved