काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रहन अपिल गरेका छन् । प्रधानमन्त्री दाहालले शनिबार एक अपिल सार्वजनिक गर्दे केही दिनयता धरानमा भइरहेका गतिविधि र त्यसले सामाजिक सद्भाव एवं एकतामा खलल पुर्याउने तर्फ सचेत रहन...