काठमाडौं। साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँँग पराजित भएको छ। ढाकामा शुक्रबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ३-१ ले पराजित भएको हो। बंगलादेशको लागि मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले गोल गरे । नेपालको लागि मनमाया...