काठमाडौं । साफ यू–२० फुटबलको फाइनल खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ४–१ को फराकिलो गोलअन्तरले पराजित भएको हो । यससँगै बंगलादेशले साफ यू–२० को उपाधि जितेको छ भने...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved