काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनल पुगिसकेको दुई टोलीबीचको प्रतिस्पर्धामा नेपाल भारतसँग ४–० गोलको भारी अन्तरले पराजित भएको छ । समूह चरणको अन्तिम खेलमा जित निकालेको भारत समूह विजेता बन्न सफल भएको हो । पराजित भएसँगै नेपाल उपविजेतामा...